प्रदेश

काम नगर्ने मेयर र मन्त्रीलाई पनि कारबाही गर्ने मन्त्री लम्सालको चेतावनी

पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको अभिव्यक्ति पुनः चर्चामा आएको छ। आइतबार तनहुँको शुक्लागण्डकी नगरपालिकामा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्तासँगको भेटघाटका क्रममा उनले काम नगर्ने जनप्रतिनिधि र मन्त्रीमाथि समेत का