singel post top banner

काम नगर्ने मेयर र मन्त्रीलाई पनि कारबाही गर्ने मन्त्री लम्सालको चेतावनी

लोक सूचना मिडिया लोक सूचना मिडिया
|
बिहिबार, आषाढ २५, २०८३
|
|
१३६ पटक हेरिएको
Shares
काम नगर्ने मेयर र मन्त्रीलाई पनि कारबाही गर्ने मन्त्री लम्सालको चेतावनी

सारांश

  • काठमाडौं ।
  • पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको अभिव्यक्ति पुनः चर्चामा आएको छ।
  • आइतबार तनहुँको शुक्लागण्डकी नगरपालिकामा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्तासँगको भेटघाटका क्रममा उनले काम नगर्ने जनप्रतिनिधि र मन्त्रीमाथि समेत कारबाही हुने बताएका हुन्।

काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको अभिव्यक्ति पुनः चर्चामा आएको छ। आइतबार तनहुँको शुक्लागण्डकी नगरपालिकामा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्तासँगको भेटघाटका क्रममा उनले काम नगर्ने जनप्रतिनिधि र मन्त्रीमाथि समेत कारबाही हुने बताएका हुन्।

मन्त्री लम्सालले जनताको सेवामा लापरबाही गर्ने वा जिम्मेवारी पूरा नगर्ने मेयरविरुद्ध आवश्यक कारबाही गरिने बताए। उनले प्रदेशका मन्त्रीले पनि काम नगरे आफूहरू कारबाही गर्न पछि नपर्ने चेतावनी दिँदै सबैले जिम्मेवारीका साथ काम गर्नुपर्नेमा जोड दिए।

उनले भने, “कुनै मेयरले काम गर्नुभएन, जनतालाई अपहेलना गर्नुभयो वा सेवामा लापरबाही गर्नुभयो भने हामीलाई जानकारी गराउनुहोस्। मेयरलाई पनि कारबाही गर्छौं। प्रदेशका मन्त्रीले पनि काम गर्नुभएन भने उहाँलाई पनि थुन्छौं, चिन्ता लिनुपर्दैन। काम गर्नुपर्‍यो, काम गराउनुपर्‍यो।”

यसअघि पनि मन्त्री लम्सालले काम नगर्ने ठेकेदारहरूको “खुट्टा भाँच्ने” अभिव्यक्ति दिएका थिए। उक्त भनाइको व्यापक आलोचना भएको थियो। अहिलेको अभिव्यक्तिले पनि सामाजिक सञ्जालमा चर्चा र बहस सिर्जना गरेको छ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

लोक सूचना मिडिया
लोक सूचना मिडिया
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2

छुटाउनुभयो कि ?

उचित मूल्य नपाएपछि किसानले मण्डलामा टमाटर फ्याँके, कृषि नीतिप्रति चर्को असन्तुष्टि

उचित मूल्य नपाएपछि किसानले मण्डलामा टमाटर फ्याँके, कृषि नीतिप्रति चर्को असन्तुष्टि

सरकारी विज्ञापनसम्बन्धी सरकारको निर्णय सर्वोच्चद्वारा खारेज

सरकारी विज्ञापनसम्बन्धी सरकारको निर्णय सर्वोच्चद्वारा खारेज

प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्दै, विभिन्न विधेयक र वार्षिक प्रतिवेदनमाथि छलफल हुने

प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्दै, विभिन्न विधेयक र वार्षिक प्रतिवेदनमाथि छलफल हुने

भ्रष्टाचार नियन्त्रणका लागि प्रधानमन्त्री कार्यालयमा विशेष सुशासन अनुगमन इकाइ गठन गर्ने सरकारको तयारी

भ्रष्टाचार नियन्त्रणका लागि प्रधानमन्त्री कार्यालयमा विशेष सुशासन अनुगमन इकाइ गठन गर्ने सरकारको तयारी

गोजीमा ५० रुपैयाँ मात्रै छ, मेरो भाइलाई बचाइदिनुहोस्’ — अस्पताल बाहिर दाइको भावुक अपिल

गोजीमा ५० रुपैयाँ मात्रै छ, मेरो भाइलाई बचाइदिनुहोस्’ — अस्पताल बाहिर दाइको भावुक अपिल

फिफा विश्वकप २०२६ : अन्तिम चारको दौडमा आठ टोली, को बन्ला विश्व विजेता?

फिफा विश्वकप २०२६ : अन्तिम चारको दौडमा आठ टोली, को बन्ला विश्व विजेता?

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक : प्रधानमन्त्री वालेन्द्र शाह

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक : प्रधानमन्त्री वालेन्द्र शाह

हामी बालेनको पुलिस होइनौँ’ भन्ने अभिव्यक्ति दिएका डीएसपी प्रसन्नराज चौधरी स्पष्टीकरणका लागि बोलाइए

हामी बालेनको पुलिस होइनौँ’ भन्ने अभिव्यक्ति दिएका डीएसपी प्रसन्नराज चौधरी स्पष्टीकरणका लागि बोलाइए