Tag: प्रधानमन्त्री ओलीले
उचित मूल्य नपाएपछि किसानले मण्डलामा टमाटर फ्याँके, कृषि नीतिप्रति चर्को असन्तुष्टि
उत्पादनको उचित मूल्य नपाएको भन्दै किसानहरूले काठमाडौंको माइतीघर मण्डलामा टमाटर फ्याँकेर विरोध प्रदर्शन गरेका छन्। कृषि क्षेत्रमा देखिएको समस्या, मल–बीउको अभाव तथा किसानमैत्री नीति प्रभावकारी रूपमा कार्यान्वयन नभएको भन्दै उनीहरूले सरकारविरुद्ध नाराबाज