singel post top banner

साउन १ देखि ललितपुर महानगरमा घरमै स्वास्थ्य सेवा, ११३१ मा फोन गरे डाक्टरसहितको एम्बुलेन्स घरमै पुग्ने

लोक सूचना मिडिया लोक सूचना मिडिया
|
बुधबार, आषाढ २४, २०८३
|
|
२५ पटक हेरिएको
Shares
साउन १ देखि ललितपुर महानगरमा घरमै स्वास्थ्य सेवा, ११३१ मा फोन गरे डाक्टरसहितको एम्बुलेन्स घरमै पुग्ने

सारांश

  • ललितपुर महानगरपालिकाले साउन १ गतेदेखि महानगरवासीका लागि घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने नयाँ कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ।
  • महानगरका मेयर चिरिबाबु महर्जनले घरमा बिरामी परे ११३१ नम्बरमा फोन गर्न आग्रह गर्दै त्यसपछि चिकित्सक, नर्स, आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीसहितको एम्बुलेन्स बिरामीको घरमै पुगेर उपचार गर्ने जानकारी दिएका छन्।
  • उनका अनुसार बिरामीको अवस्था घरमै उपचार गर्न नमिल्ने देखिएमा चिकित्सकले आवश्यक रिफरल तयार गरी सोही एम्बुलेन्समार्फत बिरामीलाई उपयुक्त अस्पतालसम्म सुरक्षित रूपमा पुर्‍याउने व्यवस्था पनि महानगरपालिकाले मिलाएको छ।

ललितपुर महानगरपालिकाले साउन १ गतेदेखि महानगरवासीका लागि घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने नयाँ कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ।
महानगरका मेयर चिरिबाबु महर्जनले घरमा बिरामी परे ११३१ नम्बरमा फोन गर्न आग्रह गर्दै त्यसपछि चिकित्सक, नर्स, आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीसहितको एम्बुलेन्स बिरामीको घरमै पुगेर उपचार गर्ने जानकारी दिएका छन्।
उनका अनुसार बिरामीको अवस्था घरमै उपचार गर्न नमिल्ने देखिएमा चिकित्सकले आवश्यक रिफरल तयार गरी सोही एम्बुलेन्समार्फत बिरामीलाई उपयुक्त अस्पतालसम्म सुरक्षित रूपमा पुर्‍याउने व्यवस्था पनि महानगरपालिकाले मिलाएको छ।
महानगरपालिकाका अनुसार यस सेवाले समयमै स्वास्थ्य सेवा उपलब्ध गराउन, अस्पताल पुग्न हुने ढिलाइ कम गर्न तथा आपत्कालीन अवस्थामा नागरिकलाई छिटो र सहज उपचार सेवा प्रदान गर्न महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

लोक सूचना मिडिया
लोक सूचना मिडिया
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

खाँदबारीमा महिलाको शव भेटियो, घटनाबारे अनुसन्धान हुँदै
मौसम पूर्वानुमान : आज तीन प्रदेशका पहाडी भागमा मेघगर्जनसहित वर्षा

दीपक भट्टको घर खानतलासी, भेटिए डलर थाई भाट

अर्थमन्त्री वाग्ले भन्छन् : ‘प्रधानमन्त्री र अर्थमन्त्रीको पछाडि संगठित ग्रुप लागेको छ’

आन्दोलित शिक्षकको दबाबपछि कक्षा १२ को परीक्षा सर्‍यो, अब वैशाख २१ देखि

होली पर्वले सामाजिक सद्भावलाई थप सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल

आर्थिक अभावले शिक्षाबाट वञ्चित हुन पर्दैन : नगर प्रमुख रेग्मी

कुलमान घिसिङ बर्खास्त
कुलमान घिसिङ बर्खास्त
फिफा विश्वकप २०२६ : अन्तिम चारको दौडमा आठ टोली, को बन्ला विश्व विजेता?

जनज्योति नमूना मा.वि.मा लागूऔषध दुव्र्यसन नियन्त्रण तथा जलवायु परिवर्तनबारे जनचेतना कार्यक्रम सम्पन्न”।

singel sidbar banner
singel sidbar banner 2

छुटाउनुभयो कि ?

उचित मूल्य नपाएपछि किसानले मण्डलामा टमाटर फ्याँके, कृषि नीतिप्रति चर्को असन्तुष्टि

सरकारी विज्ञापनसम्बन्धी सरकारको निर्णय सर्वोच्चद्वारा खारेज

प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्दै, विभिन्न विधेयक र वार्षिक प्रतिवेदनमाथि छलफल हुने

भ्रष्टाचार नियन्त्रणका लागि प्रधानमन्त्री कार्यालयमा विशेष सुशासन अनुगमन इकाइ गठन गर्ने सरकारको तयारी

गोजीमा ५० रुपैयाँ मात्रै छ, मेरो भाइलाई बचाइदिनुहोस्’ — अस्पताल बाहिर दाइको भावुक अपिल

गोजीमा ५० रुपैयाँ मात्रै छ, मेरो भाइलाई बचाइदिनुहोस्’ — अस्पताल बाहिर दाइको भावुक अपिल

फिफा विश्वकप २०२६ : अन्तिम चारको दौडमा आठ टोली, को बन्ला विश्व विजेता?

फिफा विश्वकप २०२६ : अन्तिम चारको दौडमा आठ टोली, को बन्ला विश्व विजेता?

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक : प्रधानमन्त्री वालेन्द्र शाह

हामी बालेनको पुलिस होइनौँ’ भन्ने अभिव्यक्ति दिएका डीएसपी प्रसन्नराज चौधरी स्पष्टीकरणका लागि बोलाइए