मधेस प्रदेश

रौतहटमा दुग्ध क्षेत्रको विकासबारे बहुसरोकारवाला छलफल सम्पन्न

रौतहटको चन्द्रनिगाहपुरस्थित निजामती होटलमा कृषि विकास बैंक लिमिटेडको आयोजना तथा IFAD/Heifer को सहयोगमा दुग्ध मूल्य–श्रृंखला (Dairy Value Chain) सम्बन्धी बहुसरोकारवाला (MSP) गोष्ठी सम्पन्न भएको छ।