खेलकुद विशेष

विश्वकप २०२६ : क्यानडाले इतिहास रच्दै पहिलो अंक बटुल्यो

सह-आयोजक क्यानडाले फिफा विश्वकप २०२६ अन्तर्गत शुक्रबार बोस्निया हर्जगोभिनाविरुद्ध १–१ को बराबरी खेल्दै विश्वकप इतिहासमै पहिलो अंक बटुलेको छ। यो प्रतियोगिताको पहिलो बराबरी खेल पनि बनेको छ।