singel post top banner

रत्ननगरमा गैंडाको आक्रमणबाट दुईजना घाइते

लोक सूचना मिडिया लोक सूचना मिडिया
|
मंगलबार, चैत्र २६, २०८१
|
|
१५५ पटक हेरिएको
Shares
रत्ननगरमा गैंडाको आक्रमणबाट दुईजना घाइते

सारांश

  • चितवनको रत्ननगरमा गैंडाको आक्रमणबाट दुई महिला घाइते भएका छन् ।
  • मंगलवार दिउँसो १२:४० बजेको समयमा रत्ननगर नगरपालिका-७ बाघमारास्थित जंगलमा घाँस काट्न जाने क्रममा महिलाहरुलाइ गैंडाले आक्रमण गरेको हो ।
  • घाइते हुनेहरुमा रत्ननगर-७ बस्ने वर्ष ५२ की ठुली तामाङ र सोही ठाउँ बस्ने ५६ वर्षीय जानकी महतो रहेका छन् ।

रत्ननगर, चैत २६ । चितवनको रत्ननगरमा गैंडाको आक्रमणबाट दुई महिला घाइते भएका छन् ।

मंगलवार दिउँसो १२:४० बजेको समयमा रत्ननगर नगरपालिका-७ बाघमारास्थित जंगलमा घाँस काट्न जाने क्रममा महिलाहरुलाइ गैंडाले आक्रमण गरेको हो ।

घाइते हुनेहरुमा रत्ननगर-७ बस्ने वर्ष ५२ की ठुली तामाङ र सोही ठाउँ बस्ने ५६ वर्षीय जानकी महतो रहेका छन् ।

दुवै जनाको अवस्था मध्यम छ भने भरतपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रवीन्द्र खनालले बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

लोक सूचना मिडिया
लोक सूचना मिडिया
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2

छुटाउनुभयो कि ?

उचित मूल्य नपाएपछि किसानले मण्डलामा टमाटर फ्याँके, कृषि नीतिप्रति चर्को असन्तुष्टि

उचित मूल्य नपाएपछि किसानले मण्डलामा टमाटर फ्याँके, कृषि नीतिप्रति चर्को असन्तुष्टि

सरकारी विज्ञापनसम्बन्धी सरकारको निर्णय सर्वोच्चद्वारा खारेज

सरकारी विज्ञापनसम्बन्धी सरकारको निर्णय सर्वोच्चद्वारा खारेज

प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्दै, विभिन्न विधेयक र वार्षिक प्रतिवेदनमाथि छलफल हुने

प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्दै, विभिन्न विधेयक र वार्षिक प्रतिवेदनमाथि छलफल हुने

भ्रष्टाचार नियन्त्रणका लागि प्रधानमन्त्री कार्यालयमा विशेष सुशासन अनुगमन इकाइ गठन गर्ने सरकारको तयारी

भ्रष्टाचार नियन्त्रणका लागि प्रधानमन्त्री कार्यालयमा विशेष सुशासन अनुगमन इकाइ गठन गर्ने सरकारको तयारी

गोजीमा ५० रुपैयाँ मात्रै छ, मेरो भाइलाई बचाइदिनुहोस्’ — अस्पताल बाहिर दाइको भावुक अपिल

गोजीमा ५० रुपैयाँ मात्रै छ, मेरो भाइलाई बचाइदिनुहोस्’ — अस्पताल बाहिर दाइको भावुक अपिल

फिफा विश्वकप २०२६ : अन्तिम चारको दौडमा आठ टोली, को बन्ला विश्व विजेता?

फिफा विश्वकप २०२६ : अन्तिम चारको दौडमा आठ टोली, को बन्ला विश्व विजेता?

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक : प्रधानमन्त्री वालेन्द्र शाह

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक : प्रधानमन्त्री वालेन्द्र शाह

हामी बालेनको पुलिस होइनौँ’ भन्ने अभिव्यक्ति दिएका डीएसपी प्रसन्नराज चौधरी स्पष्टीकरणका लागि बोलाइए

हामी बालेनको पुलिस होइनौँ’ भन्ने अभिव्यक्ति दिएका डीएसपी प्रसन्नराज चौधरी स्पष्टीकरणका लागि बोलाइए