प्रमुख समाचार

प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्दै, विभिन्न विधेयक र वार्षिक प्रतिवेदनमाथि छलफल हुने

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। बैठकमा विभिन्न संवैधानिक आयोगका वार्षिक प्रतिवेदन, नयाँ विधेयक तथा अन्तर्राष्ट्रिय महासन्धिसम्बन्धी विषयहरू प्रस्तुत तथा छलफल हुने कार्यसूची रहेको छ।