singel post top banner

राप्ती चौघराका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

लोक सूचना मिडिया लोक सूचना मिडिया
|
मंगलबार, चैत्र ५, २०८१
|
|
१०४ पटक हेरिएको
Shares
राप्ती चौघराका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

सारांश

  • रत्ननगर, चैत्र ५ ।
  • चितवनको राप्ती नगरपालिका वडा नं.
  • १० चौघरा स्थित श्री राष्ट्रिय आधारभूत बिद्यालय चारकिल्लालाई मंगलवार शैक्षिक सामग्री सहयोग प्राप्त भएको छ ।

रत्ननगर, चैत्र ५ । चितवनको राप्ती नगरपालिका वडा नं. १० चौघरा स्थित श्री राष्ट्रिय आधारभूत बिद्यालय चारकिल्लालाई मंगलवार शैक्षिक सामग्री सहयोग प्राप्त भएको छ ।

ग्रिन सोसाईटी नेपालले बिद्यालयमा पुगेरै सहयोग गरेको हो । संस्थाका कोडिनेटर श्रीलाल परियार, गैर सरकारी संस्था महासंघ चितवनका पूर्व अध्यक्ष केशव आचार्यले राप्ती वडा नं.१० का वडा अध्यक्ष तेज वहादुर तामाङ र विद्यालयका प्राधानाध्यापक दशरथ तामाङलाई ट्याकसुट, ब्याडमिन्टन, भलिबल, फुटबल, कपी, कलम लगाएत बिद्यालय पोशाक र शैक्षिक सामग्री बितरण हस्तान्तरण गरेकाहुन् ।

नयाँ पोशाक, खेलकुद र शैक्षिक सामग्री पाएपछि बिद्यार्थी खुशी भएका छन् । बालबालिकाहरुको शैक्षिक गुणस्तर उकास्न बिद्यालय पोशाक शैक्षिक सामाग्री बितरण गरिएको कोडिनेटर परियारले जानकारी दिए । ग्रिन सोसाईटी नेपालले चितवनका पहाडी क्षेत्रका बालबालिकाको लागि विभिन्न किसिमका शैक्षिक सामग्री सहयोग गर्दै आएको छ ।

कार्यक्रममा शिक्षक, शिक्षिका लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

लोक सूचना मिडिया
लोक सूचना मिडिया
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर 
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर 
बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

आज २०८१ साल फागुन १९ गते सोमबारको राशिफल

रत्ननगरका उपमेयर पाठकको सक्रियतामा डढेलो नियन्त्रण

वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बाहिरियो

प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्दै, विभिन्न विधेयक र वार्षिक प्रतिवेदनमाथि छलफल हुने

उचित मूल्य नपाएपछि किसानले मण्डलामा टमाटर फ्याँके, कृषि नीतिप्रति चर्को असन्तुष्टि

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

आज ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

जुटपानी एकाडेमीमा निःशुल्क दन्त शिविर
जुटपानी एकाडेमीमा निःशुल्क दन्त शिविर
singel sidbar banner
singel sidbar banner 2

छुटाउनुभयो कि ?

उचित मूल्य नपाएपछि किसानले मण्डलामा टमाटर फ्याँके, कृषि नीतिप्रति चर्को असन्तुष्टि

उचित मूल्य नपाएपछि किसानले मण्डलामा टमाटर फ्याँके, कृषि नीतिप्रति चर्को असन्तुष्टि

सरकारी विज्ञापनसम्बन्धी सरकारको निर्णय सर्वोच्चद्वारा खारेज

सरकारी विज्ञापनसम्बन्धी सरकारको निर्णय सर्वोच्चद्वारा खारेज

प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्दै, विभिन्न विधेयक र वार्षिक प्रतिवेदनमाथि छलफल हुने

प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्दै, विभिन्न विधेयक र वार्षिक प्रतिवेदनमाथि छलफल हुने

भ्रष्टाचार नियन्त्रणका लागि प्रधानमन्त्री कार्यालयमा विशेष सुशासन अनुगमन इकाइ गठन गर्ने सरकारको तयारी

गोजीमा ५० रुपैयाँ मात्रै छ, मेरो भाइलाई बचाइदिनुहोस्’ — अस्पताल बाहिर दाइको भावुक अपिल

फिफा विश्वकप २०२६ : अन्तिम चारको दौडमा आठ टोली, को बन्ला विश्व विजेता?

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक : प्रधानमन्त्री वालेन्द्र शाह

हामी बालेनको पुलिस होइनौँ’ भन्ने अभिव्यक्ति दिएका डीएसपी प्रसन्नराज चौधरी स्पष्टीकरणका लागि बोलाइए