singel post top banner

गोजीमा ५० रुपैयाँ मात्रै छ, मेरो भाइलाई बचाइदिनुहोस्’ — अस्पताल बाहिर दाइको भावुक अपिल

लोक सूचना मिडिया लोक सूचना मिडिया
|
शुक्रबार, आषाढ २६, २०८३
|
|
८३ पटक हेरिएको
Shares
गोजीमा ५० रुपैयाँ मात्रै छ, मेरो भाइलाई बचाइदिनुहोस्’ — अस्पताल बाहिर दाइको भावुक अपिल

सारांश

  • काठमाडौं — राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका गणेश नेपालीका दाइले अस्पताल बाहिरबाट भावुक अपिल गर्दै भाइको उपचारका लागि सहयोग गरिदिन सम्पूर्ण नेपालीसँग आग्रह गरेका छन्।
  • आँसु रोक्न नसक्दै उनले भने, “हामी निकै गरिब छौं।
  • भाइले जग्गा धरौटी राखेर बाईक किनेको थियो।

काठमाडौं — राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका गणेश नेपालीका दाइले अस्पताल बाहिरबाट भावुक अपिल गर्दै भाइको उपचारका लागि सहयोग गरिदिन सम्पूर्ण नेपालीसँग आग्रह गरेका छन्।
आँसु रोक्न नसक्दै उनले भने, “हामी निकै गरिब छौं। भाइले जग्गा धरौटी राखेर बाईक किनेको थियो। पठाओ चलाएर घर खर्च र आमाको औषधि जुटाउँथ्यो। अहिले मेरो गोजीमा ५० रुपैयाँ मात्रै बाँकी छ। कृपया मेरो भाइलाई बचाइदिन सहयोग गरिदिनुहोस्।”
उनका अनुसार, घटनाअघि गणेशले अन्तिम पटक फोन गर्दै “दाइ, मम्मी–बुवाको राम्रोसँग हेरचाह गर्नु है,” भनेका थिए। दाइले घटनाबारे सम्बन्धित निकायबाट निष्पक्ष छानबिन र न्यायसमेत माग गरेका छन्।
यस घटनाप्रति सामाजिक सञ्जालमा व्यापक चासो व्यक्त भइरहेको छ भने घटनाको वास्तविक कारणबारे सम्बन्धित निकायको अनुसन्धान जारी छ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

लोक सूचना मिडिया
लोक सूचना मिडिया
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2

छुटाउनुभयो कि ?

उचित मूल्य नपाएपछि किसानले मण्डलामा टमाटर फ्याँके, कृषि नीतिप्रति चर्को असन्तुष्टि

उचित मूल्य नपाएपछि किसानले मण्डलामा टमाटर फ्याँके, कृषि नीतिप्रति चर्को असन्तुष्टि

सरकारी विज्ञापनसम्बन्धी सरकारको निर्णय सर्वोच्चद्वारा खारेज

सरकारी विज्ञापनसम्बन्धी सरकारको निर्णय सर्वोच्चद्वारा खारेज

प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्दै, विभिन्न विधेयक र वार्षिक प्रतिवेदनमाथि छलफल हुने

प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्दै, विभिन्न विधेयक र वार्षिक प्रतिवेदनमाथि छलफल हुने

भ्रष्टाचार नियन्त्रणका लागि प्रधानमन्त्री कार्यालयमा विशेष सुशासन अनुगमन इकाइ गठन गर्ने सरकारको तयारी

भ्रष्टाचार नियन्त्रणका लागि प्रधानमन्त्री कार्यालयमा विशेष सुशासन अनुगमन इकाइ गठन गर्ने सरकारको तयारी

फिफा विश्वकप २०२६ : अन्तिम चारको दौडमा आठ टोली, को बन्ला विश्व विजेता?

फिफा विश्वकप २०२६ : अन्तिम चारको दौडमा आठ टोली, को बन्ला विश्व विजेता?

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक : प्रधानमन्त्री वालेन्द्र शाह

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक : प्रधानमन्त्री वालेन्द्र शाह

हामी बालेनको पुलिस होइनौँ’ भन्ने अभिव्यक्ति दिएका डीएसपी प्रसन्नराज चौधरी स्पष्टीकरणका लागि बोलाइए

हामी बालेनको पुलिस होइनौँ’ भन्ने अभिव्यक्ति दिएका डीएसपी प्रसन्नराज चौधरी स्पष्टीकरणका लागि बोलाइए

जेठ १७ को प्रतिनिधिसभा घटनाबारे छानबिन समितिको प्रतिवेदन: सभामुखलाई विशेषाधिकार कडाइका साथ प्रयोग गर्न सुझाव

जेठ १७ को प्रतिनिधिसभा घटनाबारे छानबिन समितिको प्रतिवेदन: सभामुखलाई विशेषाधिकार कडाइका साथ प्रयोग गर्न सुझाव