आपत्कालीन
गोजीमा ५० रुपैयाँ मात्रै छ, मेरो भाइलाई बचाइदिनुहोस्’ — अस्पताल बाहिर दाइको भावुक अपिल
आँसु रोक्न नसक्दै उनले भने, “हामी निकै गरिब छौं। भाइले जग्गा धरौटी राखेर बाईक किनेको थियो। पठाओ चलाएर घर खर्च र आमाको औषधि जुटाउँथ्यो। अहिले मेरो गोजीमा ५० रुपैयाँ मात्रै बाँकी छ। कृपया मेरो भाइलाई बचाइदिन सहयोग गरिदिनुहोस्।”