singel post top banner

राप्ती- १० मा निःशुल्क स्वास्थ्य परिक्षण, २८६ जनाले लिए लाभ

लोक सूचना मिडिया लोक सूचना मिडिया
|
मंगलबार, चैत्र २६, २०८१
|
|
११७ पटक हेरिएको
Shares
राप्ती- १० मा निःशुल्क स्वास्थ्य परिक्षण, २८६ जनाले लिए लाभ

सारांश

  • रत्ननगर, चैत ।
  • चितवनको राप्ती नगरपालिका वडा नं.
  • १० का स्थानियहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरिएकोछ ।

रत्ननगर, चैत । चितवनको राप्ती नगरपालिका वडा नं. १० का स्थानियहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरिएकोछ ।

ग्रीन सोसाईटी नेपाल रत्ननगर– ७ सौराहाको आयोजना तथा ग्रीन सोसाईटी पव्लिक स्कुल रत्ननगर– ७, राप्ती नगरपालिका वडा नं. १०, रत्ननगर प्याब्सन, जेसी आई खैरहनी पर्साको सह–आयोजना एंव शान्ति सेवा गृह काठमाण्डौं नपालको प्राविधिक सहयोगमा चौघरा कोराक स्वास्थ्य चौकीमा वृहद् निःशुल्क स्वास्थ्य परिक्षण गरिएको हो ।

बृद्धबृद्धा लगाएत अन्य उमेर समुहका १८९ र बालबालिबका ९७ जना गरि २८६ जनाको सुगर तथा प्रेसर, टिटानस भ्याक्सिन, जनरल हेल्थ, एक्सरे, दन्त रोग, फिजियो थेरापी, रक्त परिक्षण, आँखा उपचार तथा चस्म बितरण, स्त्री रोग सम्बन्धि परिक्षण गर्नुका साथै निःशुल्क औषधी, ब्रस, मञ्जन, लिटो र झुल बितरण गरिएको ग्रीन सोसाईटी नेपालका कोडिनेटर श्रीलाल परियारले जानकारी दिए ।

उक्त शिविरमा जचाउन आएकी राप्ती– १० की ६८ वर्षिया पूर्णीमाया चेपाङलाई स्वास प्रश्वासमा समस्या भएपछि अक्सिजन लगाएर उपचार गरिएको थियो ।

मुटु सुन्निएर ठूलो भएका कारण उनलाई सास फेर्न समस्या भएपछि भण्डारा बजारबाट थप अक्सिजन ल्याएर उपचार गर्न चेपाङलाई अस्पताल पठाईको परियारले जानकारी दिए ।

स्वास्थ्य सेवामा सहज पहुँच नभएका समुदाय लक्षित निःशुल्क स्वास्थ्य परीक्षण र सचेतनामूलक कार्यक्रम प्राथमिकताका साथ सञ्चालन गर्दै जाने ग्रीन सोसाईटी नेपालका सदस्य पुरुषोत्तम लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

लोक सूचना मिडिया
लोक सूचना मिडिया
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2

छुटाउनुभयो कि ?

उचित मूल्य नपाएपछि किसानले मण्डलामा टमाटर फ्याँके, कृषि नीतिप्रति चर्को असन्तुष्टि

उचित मूल्य नपाएपछि किसानले मण्डलामा टमाटर फ्याँके, कृषि नीतिप्रति चर्को असन्तुष्टि

सरकारी विज्ञापनसम्बन्धी सरकारको निर्णय सर्वोच्चद्वारा खारेज

सरकारी विज्ञापनसम्बन्धी सरकारको निर्णय सर्वोच्चद्वारा खारेज

प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्दै, विभिन्न विधेयक र वार्षिक प्रतिवेदनमाथि छलफल हुने

प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्दै, विभिन्न विधेयक र वार्षिक प्रतिवेदनमाथि छलफल हुने

भ्रष्टाचार नियन्त्रणका लागि प्रधानमन्त्री कार्यालयमा विशेष सुशासन अनुगमन इकाइ गठन गर्ने सरकारको तयारी

भ्रष्टाचार नियन्त्रणका लागि प्रधानमन्त्री कार्यालयमा विशेष सुशासन अनुगमन इकाइ गठन गर्ने सरकारको तयारी

गोजीमा ५० रुपैयाँ मात्रै छ, मेरो भाइलाई बचाइदिनुहोस्’ — अस्पताल बाहिर दाइको भावुक अपिल

गोजीमा ५० रुपैयाँ मात्रै छ, मेरो भाइलाई बचाइदिनुहोस्’ — अस्पताल बाहिर दाइको भावुक अपिल

फिफा विश्वकप २०२६ : अन्तिम चारको दौडमा आठ टोली, को बन्ला विश्व विजेता?

फिफा विश्वकप २०२६ : अन्तिम चारको दौडमा आठ टोली, को बन्ला विश्व विजेता?

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक : प्रधानमन्त्री वालेन्द्र शाह

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक : प्रधानमन्त्री वालेन्द्र शाह

हामी बालेनको पुलिस होइनौँ’ भन्ने अभिव्यक्ति दिएका डीएसपी प्रसन्नराज चौधरी स्पष्टीकरणका लागि बोलाइए

हामी बालेनको पुलिस होइनौँ’ भन्ने अभिव्यक्ति दिएका डीएसपी प्रसन्नराज चौधरी स्पष्टीकरणका लागि बोलाइए