singel post top banner

रौतहटमा दुग्ध क्षेत्रको विकासबारे बहुसरोकारवाला छलफल सम्पन्न

लोक सूचना मिडिया लोक सूचना मिडिया
|
शुक्रबार, आषाढ १२, २०८३
|
|
५३ पटक हेरिएको
Shares
रौतहटमा दुग्ध क्षेत्रको विकासबारे बहुसरोकारवाला छलफल सम्पन्न

सारांश

  • रौतहटको चन्द्रनिगाहपुरस्थित निजामती होटलमा कृषि विकास बैंक लिमिटेडको आयोजना तथा IFAD/Heifer को सहयोगमा दुग्ध मूल्य–श्रृंखला (Dairy Value Chain) सम्बन्धी बहुसरोकारवाला (MSP) गोष्ठी सम्पन्न भएको छ।
  • कार्यक्रममा किसान, दुग्ध सहकारी, बैंकका प्रतिनिधि तथा सरोकारवाला निकायबीच दुग्ध उत्पादन, बजारीकरण, वित्तीय पहुँच र किसानको आय वृद्धि गर्ने उपायबारे विस्तृत छलफल गरिएको थियो।
  •   कार्यक्रममा सहभागी वक्ताहरूले आधुनिक पशुपालन, गुणस्तरीय दूध उत्पादन, सहकारी सुदृढीकरण तथा सहज कृषि कर्जामार्फत दुग्ध क्षेत्रलाई व्यावसायिक बनाउँदै किसानको आर्थिक अवस्था सुधार गर्न आवश्यक रहेको बताएका थिए।

रौतहटको चन्द्रनिगाहपुरस्थित निजामती होटलमा कृषि विकास बैंक लिमिटेडको आयोजना तथा IFAD/Heifer को सहयोगमा दुग्ध मूल्य–श्रृंखला (Dairy Value Chain) सम्बन्धी बहुसरोकारवाला (MSP) गोष्ठी सम्पन्न भएको छ। कार्यक्रममा किसान, दुग्ध सहकारी, बैंकका प्रतिनिधि तथा सरोकारवाला निकायबीच दुग्ध उत्पादन, बजारीकरण, वित्तीय पहुँच र किसानको आय वृद्धि गर्ने उपायबारे विस्तृत छलफल गरिएको थियो।  

कार्यक्रममा सहभागी वक्ताहरूले आधुनिक पशुपालन, गुणस्तरीय दूध उत्पादन, सहकारी सुदृढीकरण तथा सहज कृषि कर्जामार्फत दुग्ध क्षेत्रलाई व्यावसायिक बनाउँदै किसानको आर्थिक अवस्था सुधार गर्न आवश्यक रहेको बताएका थिए। यस्ता कार्यक्रमले स्थानीय दुग्ध व्यवसायको दिगो विकास र ग्रामीण अर्थतन्त्रलाई मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

लोक सूचना मिडिया
लोक सूचना मिडिया
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2

छुटाउनुभयो कि ?

उचित मूल्य नपाएपछि किसानले मण्डलामा टमाटर फ्याँके, कृषि नीतिप्रति चर्को असन्तुष्टि

उचित मूल्य नपाएपछि किसानले मण्डलामा टमाटर फ्याँके, कृषि नीतिप्रति चर्को असन्तुष्टि

सरकारी विज्ञापनसम्बन्धी सरकारको निर्णय सर्वोच्चद्वारा खारेज

सरकारी विज्ञापनसम्बन्धी सरकारको निर्णय सर्वोच्चद्वारा खारेज

प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्दै, विभिन्न विधेयक र वार्षिक प्रतिवेदनमाथि छलफल हुने

प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्दै, विभिन्न विधेयक र वार्षिक प्रतिवेदनमाथि छलफल हुने

भ्रष्टाचार नियन्त्रणका लागि प्रधानमन्त्री कार्यालयमा विशेष सुशासन अनुगमन इकाइ गठन गर्ने सरकारको तयारी

भ्रष्टाचार नियन्त्रणका लागि प्रधानमन्त्री कार्यालयमा विशेष सुशासन अनुगमन इकाइ गठन गर्ने सरकारको तयारी

गोजीमा ५० रुपैयाँ मात्रै छ, मेरो भाइलाई बचाइदिनुहोस्’ — अस्पताल बाहिर दाइको भावुक अपिल

गोजीमा ५० रुपैयाँ मात्रै छ, मेरो भाइलाई बचाइदिनुहोस्’ — अस्पताल बाहिर दाइको भावुक अपिल

फिफा विश्वकप २०२६ : अन्तिम चारको दौडमा आठ टोली, को बन्ला विश्व विजेता?

फिफा विश्वकप २०२६ : अन्तिम चारको दौडमा आठ टोली, को बन्ला विश्व विजेता?

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक : प्रधानमन्त्री वालेन्द्र शाह

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक : प्रधानमन्त्री वालेन्द्र शाह

हामी बालेनको पुलिस होइनौँ’ भन्ने अभिव्यक्ति दिएका डीएसपी प्रसन्नराज चौधरी स्पष्टीकरणका लागि बोलाइए

हामी बालेनको पुलिस होइनौँ’ भन्ने अभिव्यक्ति दिएका डीएसपी प्रसन्नराज चौधरी स्पष्टीकरणका लागि बोलाइए