singel post top banner

रत्ननगर- १२ का सुकुम्बासीलाई लालपुर्जा वितरण

लोक सूचना मिडिया लोक सूचना मिडिया
|
आइतबार, चैत्र ३, २०८१
|
|
१३८ पटक हेरिएको
Shares
रत्ननगर- १२ का सुकुम्बासीलाई लालपुर्जा वितरण

सारांश

  •   रत्ननगर नगरपालिका वडा नम्बर १२ का भूमिहीन सुकुम्बासीले आज जग्गाधनी पूर्जा प्राप्त गरेका छन् ।
  • लामाे समयसम्म बसाेबास गर्दै आएका मध्य आज १ सय २३ भूमिहीन दलित तथा सुकुम्बासीले धनीपूर्जा प्राप्त गरेका हुन् ।
  • भूमि व्यवस्था,सहकारी तथा गरिवीनिवारण मन्त्री कलराम अधिकारीकाे प्रमुख उपस्थितमा पूर्जा वितरण भएकाे हाे ।

रत्ननगर, चैत ३ ।  रत्ननगर नगरपालिका वडा नम्बर १२ का भूमिहीन सुकुम्बासीले आज जग्गाधनी पूर्जा प्राप्त गरेका छन्

। लामाे समयसम्म बसाेबास गर्दै आएका मध्य आज १ सय २३ भूमिहीन दलित तथा सुकुम्बासीले धनीपूर्जा प्राप्त गरेका हुन् । भूमि व्यवस्था,सहकारी तथा गरिवीनिवारण मन्त्री कलराम अधिकारीकाे प्रमुख उपस्थितमा पूर्जा वितरण भएकाे हाे ।

आजै भरतपुर महानगरपालिका ११ का दलित तथा सुकुम्बासीहरुलाई जग्गाधनी पूर्जा वितरण हुने कार्यक्रम रहेकाे भरतपुर महानगरपालिका वडा नम्वर ११ का अध्यक्ष कमलबहादुर मल्लले बताएका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

लोक सूचना मिडिया
लोक सूचना मिडिया
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2

छुटाउनुभयो कि ?

उचित मूल्य नपाएपछि किसानले मण्डलामा टमाटर फ्याँके, कृषि नीतिप्रति चर्को असन्तुष्टि

उचित मूल्य नपाएपछि किसानले मण्डलामा टमाटर फ्याँके, कृषि नीतिप्रति चर्को असन्तुष्टि

सरकारी विज्ञापनसम्बन्धी सरकारको निर्णय सर्वोच्चद्वारा खारेज

सरकारी विज्ञापनसम्बन्धी सरकारको निर्णय सर्वोच्चद्वारा खारेज

प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्दै, विभिन्न विधेयक र वार्षिक प्रतिवेदनमाथि छलफल हुने

प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्दै, विभिन्न विधेयक र वार्षिक प्रतिवेदनमाथि छलफल हुने

भ्रष्टाचार नियन्त्रणका लागि प्रधानमन्त्री कार्यालयमा विशेष सुशासन अनुगमन इकाइ गठन गर्ने सरकारको तयारी

भ्रष्टाचार नियन्त्रणका लागि प्रधानमन्त्री कार्यालयमा विशेष सुशासन अनुगमन इकाइ गठन गर्ने सरकारको तयारी

गोजीमा ५० रुपैयाँ मात्रै छ, मेरो भाइलाई बचाइदिनुहोस्’ — अस्पताल बाहिर दाइको भावुक अपिल

गोजीमा ५० रुपैयाँ मात्रै छ, मेरो भाइलाई बचाइदिनुहोस्’ — अस्पताल बाहिर दाइको भावुक अपिल

फिफा विश्वकप २०२६ : अन्तिम चारको दौडमा आठ टोली, को बन्ला विश्व विजेता?

फिफा विश्वकप २०२६ : अन्तिम चारको दौडमा आठ टोली, को बन्ला विश्व विजेता?

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक : प्रधानमन्त्री वालेन्द्र शाह

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक : प्रधानमन्त्री वालेन्द्र शाह

हामी बालेनको पुलिस होइनौँ’ भन्ने अभिव्यक्ति दिएका डीएसपी प्रसन्नराज चौधरी स्पष्टीकरणका लागि बोलाइए

हामी बालेनको पुलिस होइनौँ’ भन्ने अभिव्यक्ति दिएका डीएसपी प्रसन्नराज चौधरी स्पष्टीकरणका लागि बोलाइए