singel post top banner

विश्वकपको उद्घाटन खेलमै रातो कार्डको वर्षा, मेक्सिकोको विजयी सुरू

लोक सूचना मिडिया लोक सूचना मिडिया
|
शुक्रबार, जेठ २९, २०८३
|
|
४ पटक हेरिएको
Shares
विश्वकपको उद्घाटन खेलमै रातो कार्डको वर्षा, मेक्सिकोको विजयी सुरू

सारांश

  • काठमाडौँ ।
  • फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा घरेलु टोली मेक्सिकोले सानदार सुरूवात गरेको छ ।
  • शुक्रबार नेपाली समयअनुसार बिहान मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० ले हराएको छ ।

काठमाडौँ । फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा घरेलु टोली मेक्सिकोले सानदार सुरूवात गरेको छ । शुक्रबार नेपाली समयअनुसार बिहान मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० ले हराएको छ । 

तर, यो खेलमा जित हार भन्दा पनि रातो कार्डको विषयले चर्चा पाएको छ । उद्घाटन खेलमै ब्राजेलियन रेफ्री विल्टन सम्पाओले तीन रातो कार्ड देखाएका छन् । फिफा विश्वकपको उद्घाटन खेलमै तीन रातो कार्ड देखाएको पहिलो पटक हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तीन रातो कार्ड देखाएपछि ९० मिनेटसम्म दक्षिण अफ्रिका ९ र मेक्सिको १० खेलाडीमा सिमित भएका थिए । जुन कारण ८० हजार समर्थक उपस्थित उद्घाटन खेलनै केही मात्रामा फिक्का सावित भएको थियो । 

Ncell
Extreme Energy

दक्षिण अफ्रिकाका याया स्पेपेलो सिथोले र थेम्बा ज्वानले रातो कार्ड पाउँदा मेक्सिकोका सेसार मोन्टेसले पनि रातो कार्डको सामना गरेका थिए । 

 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

लोक सूचना मिडिया
लोक सूचना मिडिया
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2